Welcome to huge “NEPALI KABITA” Collection Section.... Please Log on: www.nepalikabitaharu1.blogspot.com , For Contact: nkabitaharu@gmail.com

Wednesday 22 May 2013

Pawan Chamling "Kiran" (पवन चाम्लिङ 'किरण')

 

 



तिमी

 
 
तिम्रो दु:ख मलाई लाग्छ
मुटु मेरै दुखे जस्तो,

तिम्रो आँसु मलाई लाग्छ
मेरै आँसु बहे जस्तो ।

 यति धेरै लाग्छ मलाई
तिम्रो माया कस्तो,

तिमीलाई भोगेको मैले
मेरै जीवन जस्तो ।


 
(सिक्किम, भारत)

No comments:

Post a Comment