सपनाको बाँझो जग्गा म र तिमीभित्र ब्यूँझेछ तर हाम्रो इतिहास धर्तीमै छोडिएछ । प्रिया त्यसलाई पहिले इतिहासले भिजाउनुपर्छ र ब्यूँझाउनुपर्छ अब फर्कौँ फेरि पृथ्वीको गतिमा त्यहाँ घडीका सूर्यहरू हत्तारिहाल्छन् नि, अनि हामी सबै त्यहीँ ब्यूँझौँला-भिजाउन सपनाको बाँझो जग्गा इतिहासको न्यानो भूललाई प्रुफ हेरी
No comments:
Post a Comment