Sima Rai (सिमा राई)
फेरी तिम्रो याद आयो
तिमी गयौ
सबै खुशी साथै गए
आसुँ बगे खोला सरी
मुटु जलिरह्यो
छाती पोलिरह्यो
प्यास ले छपटी रहे
आसुँ मा पौडीए पनि
तिमी लाई पाउन सकिन
तिम्रो म्रिगत्रिशणामा
सैयौ माइल डौदिए पनी
यस्तै रहेछ बिधी को बिधान
मेरो निर्दोश मन बुझाएँ
आशाको त्यान्द्रो मा अल्झिएर
फेरी जिन्दगी को रफ्तार मा हानिएँ
घाऊ पुरानो भैसक्यो
पिडा हल्का हुँदैथ्यो
आज तिम्रो शहरमा पाइला टेक्दा
फेरी तिम्रो याद आयो
फेरी तिम्रो याद आयो
तिमी गयौ
सबै खुशी साथै गए
आसुँ बगे खोला सरी
मुटु जलिरह्यो
छाती पोलिरह्यो
प्यास ले छपटी रहे
आसुँ मा पौडीए पनि
तिमी लाई पाउन सकिन
तिम्रो म्रिगत्रिशणामा
सैयौ माइल डौदिए पनी
यस्तै रहेछ बिधी को बिधान
मेरो निर्दोश मन बुझाएँ
आशाको त्यान्द्रो मा अल्झिएर
फेरी जिन्दगी को रफ्तार मा हानिएँ
घाऊ पुरानो भैसक्यो
पिडा हल्का हुँदैथ्यो
आज तिम्रो शहरमा पाइला टेक्दा
फेरी तिम्रो याद आयो
No comments:
Post a Comment